राजनीति

कांग्रेसकाे तर्फबाट काठमाडौं महानगरपालिकाकाे मेयरमा जाेशीकाे उम्मेदवारी, काे हुन् जाेशी ?

कांग्रेसकाे तर्फबाट काठमाडौं महानगरपालिकाकाे मेयरमा जाेशीकाे उम्मेदवारी, काे हुन् जाेशी ?
वैशाख - १९ । काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसकाे तर्फबाट राजुराज जोशीलाई उम्मेदवारी दिएका छन् । कांग्रेस नेताहरुले  राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर जोशीको उम्मेदवारी दर्ता गरेका हुन् । लामो छलफलपछि काग्रेसले उद्याेग मन्त्री नवीन्द्रराज जाेशीका दाइ जोशीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । कांग्रेसले काठमाडौंको उपमेयरमा हरिप्रभा डंगोललाई उपमेयरको उम्मेदवार बनाएको छ । गत संविधानसभा निर्वाचनमा काग्रेसले काठमाडौंका ६ सिटमा चुनाव जितेको थियो ।

Congress

विशेष