राजनीति

सरकारलाई घुँडा टेकाउने एमालेले चल्यो चाल, महाभियोग फिर्ता नलिए अर्को महाभियोग दर्ता गर्ने तयारी

सरकारलाई घुँडा टेकाउने एमालेले चल्यो चाल, महाभियोग फिर्ता नलिए अर्को महाभियोग दर्ता गर्ने तयारी

वैशाख–२१२ । अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोगको प्रस्तावलाई सरकारले टुंगोमा नपु¥याए कडा रुपमा उत्रने चेतावनी दिइरहेकै बेला एमालेभित्र कुनै प्रयोजन नखुलाई सांसदहरुको हस्ताक्षर संकलन गरिएको छ ।

पार्टीसँग आबद्ध विभिन्न संगठनहरु र पार्टी नजिक एनिजओहरुसमेत संगठनहरु र पार्टी नजिक एनजिओहरुसमेत प्रधानन्यायधीश कार्कीको पक्षमा परिचालित भएको बेला कांग्रेस माओवादी केन्द्रले उक्त प्रस्ताव फिर्ता नगरे एमाले अन्य कुनै उच्च संवैधानिक पदमा आसिन व्यक्तिविरुद्ध महाभियोग दर्ता गर्ने रणनीतिका रुपमा यसलाई हेरिएको छ । –अन्नपूर्ण पोस्टबाट

विशेष