Breaking News

सगरमाथा आरोहणमा गएका मीनबहादुर शेरचनको निधन

सगरमाथा आरोहणमा गएका मीनबहादुर शेरचनको निधन
वैशाख - २३ । नेपालका असी वर्ष पार गरेका पर्वतारोही मिनबहादुर शेर्चनको मृत्यु भएको छ । उनको मृत्यु शनिबार बिहान सगरमाथाको आधार सिविरमा भएको हो । उनी भूपू गोर्खा सैनिक हुन् । उनले ८६ वर्षको उमेरमा सगरमाथा शिखर चढेर सवैभन्दा वृद्ध सगरमाथा आरोहीको विश्व रेकर्ड बनाउने योजनाअनुसार आधार सिविर पुगेका थिए । उनको शनिबार विहान ५ः१४ मा मृत्यु भएको सगरमाथा आधार सिबिरले पुष्टि गरेको छ ।

विशेष