संसद बैठक जेठ ४ सम्म स्थगित

वेशाख २४ । आज बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक बस्नु अगावै सुचना टाँस गरी स्थगित भएको छ ।
आज वस्ने भनिएको बैठकमा संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशिला कार्कीलाई लागाइएको महाभियोगको प्रस्ताव माथि छलफल हुने कार्यसुचि रहेको थियो ।
प्रधानन्यायाधीश कार्कीलाई लगाइएको महाभियोग गलत भएको भन्दै उनलकाई काममा फर्कन सर्वोच्च अदालतले गत शुक्रबार नै काममा फर्कनू भन्ने आदेश दिएको थियो । सर्वोच्चको आदेश बमोजिम कार्की आज विहान सर्वोच्चमा हाजिर हुन गएकी थिइन
samsad baithak