नबिन पन्तको निर्देशनमा ‘यो देश रोइ रहेछ’ को यस्तोे बन्यो म्युजिक भिडियो

वैशाख २७ । कर्ण राज गिरीको गायनमा तयार भएको ‘यो देश रोइ रहेछ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द विजय विक्रम बस्नेतको रहेको छ भने संगीत कर्ण राज आफैँले दिएका छन् ।
विनोद साप्कोटाको छायाँकनमा बनेको उक्त भिडियोलाई पिके इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । नबिन पन्तको निर्देशनमा बनेको उक्त भिडियोमा सन्तोष, मनिस, विशाल र लक्ष्मण लगायतको अभिनय रहेको छ ।
नवीन्द्रराज जोशी