राजनीति

एमाले मधेशमा पहिलो हुन्छ, त्यसका लागि असोज २ सम्म पख्नुस् : ओली

एमाले मधेशमा पहिलो हुन्छ, त्यसका लागि असोज २ सम्म पख्नुस् : ओली


असार ४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल मिलेर देश मुलुकलाई नै भ्रममा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

एमाले पार्टी कार्यालयमा आज राजपाकी कोषाध्यक्ष अनिता यादवसहितलाई एमाले प्रवेश गराउँदै ओलीले पटक पटक चुनाव सार्नुको पछाडि जालझेल र षडयन्त्र रहेको बताएका हुन् ।

त्यस्तै उनले प्रदेश नम्बर दुईमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गर्दे त्यसका लागी असोज २ गतेसम्म पर्खिनुपर्ने बताए ।

विशेष