विचित्र विश्व

जवानी कायम राख्न सुँगुरको रगतले स्नान !

जवानी कायम राख्न सुँगुरको रगतले स्नान !


ज्यानमा जवानी राख्न सुँगुरको रगतले स्नान ! सुन्दा पनि अजिव लागे पनि १९ वर्षिया मोडल तथा अभिनेत्री क्यानले यो शोखले यतिबेला ब्यापक चर्चा पाएको छ ।

ग्लामर दुनियाँमा अलग पहिचान बनाएकी उनी सुँगुरको रगतले नुहाउने गरेमा उनको जवानी सदा कायम रहने बताएकी छन् । आफूले पाएसम्म जनवारको रगतले नुहाउने गरेको स्वीकार गरेकी छिन्

। उनको यो उदेकलालो शोखका कारण उनी अहिले चर्चामा रहेकी छन् ।

उनी आफ्नो घर नजिकै रहेको बुचरखानाबाट आफूलाई नुहाउन पुग्ने रगत आपूर्ति गर्दै आएको बताएकी छन् ।

विशेष