राजनीति मुख्य समाचार

एमाले उम्मेदवारको घरमा वम विष्फोट एक घाइते

एमाले उम्मेदवारको घरमा वम विष्फोट एक घाइते


असार ७ । खोटाङ्गको रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ मा एमालेको तर्फबाट उम्मेदवार लिला चौहानको घरमा शक्तिशाली बम विस्फोट गराएका छन् ।
खोटाङ्ग दोर्पा स्थित उनको घरमा बम विस्फोट भएको हो । विस्फोटमा उम्मेद्वारका भाईका छोरा ७ बर्षीय बालक घाईते भएको प्रहरीले जनाएको छ । विस्फोट कसले गरायो भन्नेपनि अहिलेनै भन्न नसकिने तर अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उक्त नगरपालिकाको वडा नं. ८ मा एमाले एक्लै छ भने उनका बिरुद्ध कांग्रेसको रुख चिन्ह् लिएर माओवादी, कांग्रेस, राप्रपा, नयाँ शक्ति लगायतका दलहरुले तालमेल गरेका छन् ।

विशेष