राजनीति मुख्य समाचार

प्रधानमन्त्री देउवा गृहजिल्लामा भोटहालेर मात्र फर्कने

प्रधानमन्त्री देउवा गृहजिल्लामा भोटहालेर मात्र फर्कने


असार ९ । प्रधानमन्त्री शेरबहादुर देउवा एक साता लामो चुनावी प्रचार प्रशारका आज गृह जिल्ला डडेलधुरा प्रस्थान गरेका छन् ।

देउवाले एक साता लामो चुनावी प्रचार प्रसार ५ नम्बर प्रदेका विभिन् स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले आज धनगढी कैलाली महेन्द्र नगरमा लगायतका जिल्लामा सहभागि भएर आफ्नो गृहजिल्ला डडेलधुरामा भोट हालेर उनि राजधानी फर्कने छन् ।

देउवा डडेलधुराको गन्यापधुरा गाउँपालिकाका मतदाता हुन् । उनले वडा नम्बर १ असिग्रामबाट मतदान गर्नेछन् ।

विशेष