महाकाली सन्धिमा हस्ताक्षर गर्ने मै हुँ, अब पञ्चेश्वर म आफै बनाउँछु
असार ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुचर्चित पञ्चेश्वर परियोजना कुनै पनि हालतमा बनाएरै छाड्ने बताउनु भएको छ । शनिबार महेन्द्रनगरमा देउवाले पञ्चेश्वरको काम द्रूत गतिमा अघि बढाउने विषयमा भारत सरकारसँग कुरा गरिरहेको जानकारी दिए ।
पञ्चेश्वर दुवै मुलुकको हितमा भएकोले पनि बन्नु जरुरी छ । उनले भने, ‘अहिले जुत गतिमा छ अब द्रूत रुपमा काम अघि बढ्छ ।’
अन्नपूर्ण पोस्ट्बाट