राजनीति

यहि हिसाब हो भने त एमाले होइन कांग्रेस बन्ने छ ठूलो पार्टी

यहि हिसाब हो भने त एमाले होइन कांग्रेस बन्ने छ ठूलो पार्टी

असार १५ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा तीन वटै प्रदेशमा नेपाली कांग्रेसले लिड गरेको छ । प्रदेश नम्बर एक र पाँचमा त नेकपा एमाले निकै पछाडि परेको छ । अग्रताको दृृष्टिले प्रदेश सातका गणना सुरु भएका २३ स्थान मध्ये १० स्थानमा मात्रै एमाले अगाडि छ । १३ स्थानमा नेपाली कांग्रेस अगाडि छ । माओवादी केन्द्र पाँचमा र अन्य दल ४ स्थानमा अगाडि छन् ।

विशेष