राजनीति

कांग्रेस र राप्रपाले तालमेल गरेको नगरपालिकामा एमालेको अग्रता

कांग्रेस र राप्रपाले तालमेल गरेको नगरपालिकामा एमालेको अग्रता

असार – १५ । धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयर र उपमेयरमा एमालेले अग्रता लिएको छ । १ सय मत गणना गर्दा एमालेका मेयर उम्मेदवार पर्शुराम नेपालले ८१ र उपमेयर मन्जु अधिकारीले ८० मत पाएर अग्रता लिएका छन् ।

महालक्ष्मी नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार अग्नी पौडेलले १५ र उपमेयरमा राप्रपाका महेन्द्र निरौलाले १४ मत पाएका छन् । महालक्ष्मी नगरपालिकामा कांग्रेस र राप्रपाको तालमेल रहेको छ ।

विशेष