राजनीति

डडेलधुराको अजयमेरु ६ मा माओवादीको प्यानलै विजयी

डडेलधुराको अजयमेरु ६ मा माओवादीको प्यानलै विजयी

असार - १५ । डडेलधुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

माओवादी उम्मेदवार दानबहादुर खड्काले ४८० मतसहित निर्वाचित भएका हुन्।

विशेष