राजनीति

गुल्मीको दरबार– १ मा एमाले र ७ मा काँग्रेस विजयी

गुल्मीको दरबार– १ मा एमाले र ७ मा काँग्रेस विजयी

 

असार - १५ । गुल्मीको जिल्लाको दरवार गाउँपालिका– १ मा नेकपा (एमाले)को पुरै समूह विजयी भएको छ । 

वडाध्यक्षमा रामबहादुर पल्लीले ७६६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम पुनले ६५८ मत प्राप्त गरे । 

यस्तै दरवार गाउँपालिका– ७ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा टोपबहादुर बस्नेत ८३० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका खुमलाल अर्यालले ४४४ मत प्राप्त गरे ।

विशेष