राजनीति

बर्दियाको बारबर्दिया नपामा माओवादीको अग्रता, कांग्रेस तेस्रो

बर्दियाको बारबर्दिया नपामा माओवादीको अग्रता,  कांग्रेस तेस्रो

असार - १५ । बर्दियाको बारबर्दिया नगरपालिकाको वडा नं. १ मा माओवादी केन्द्रले अग्रता लिएको छ । ६ सय मतगणना हुँदा माओवादीका मेयर उम्मेदवार दुर्गाबहादुर चौधरीले ३४० मत ल्याएका छन् भने एमाका रामबहादुर चौधरीले १३६ मत ल्याएको छ । नेपाली काँग्रेसका परशुराम थारुले ८६ मत ल्याएर तेस्रो स्थानमा रहेकी छिन् ।

त्यस्तै उपमेयरमा पनि माओवादीकै अग्रता कायम छ । माओवादीका उपमेयर उम्मेदवार अञ्जु दहिलले ३३९ ल्याएकी छन् भने एमालेकी पुष्पा वलीले १३३ मत ल्याएका छन् । काँग्रेसका कोपिला गिरीले ८४ मत प्राप्त गरेकी छिन् ।

विशेष