राजनीति

धनगढी उपमहानगरपालिकामा काँग्रेसको अग्रता, स्वतन्त्र उम्मेदवार पछ्याउँदै

धनगढी उपमहानगरपालिकामा काँग्रेसको अग्रता, स्वतन्त्र उम्मेदवार पछ्याउँदै

असार - १५ । धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ। नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार नृप वड १२५ मतका साथ अग्रता लिएका हुन्।

उनलार्इ स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२० मतका साथ पछ्याइरहेका छन् भने एमालेका दर्गा जोशीको ३४ मत छ । त्यस्तै माओवादी केन्द्रका राम समझ रानाले १९ मत प्राप्त गरेका छन् ।

विशेष