मिक्लाजुङ–१ मा एमाले विजयी

असार १५ । उर्लाबारी(मोरङ) जिल्लामा नेकपा एमालेले विजयी सुरुआत गरेको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं १ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो । सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी भएका हुन् ।
यस्तै सदस्यमा एमालेकै पविन राई, फर्समान तामाङ, सन्तमाया विक र लोहनरानी राई विजयी भएका छन् ।
CPN UMLE