राजनीति

प्रधानमन्त्रीको जिल्लामा माओवादीले जित सुरूवात गर्यो

प्रधानमन्त्रीको जिल्लामा माओवादीले जित सुरूवात गर्यो

 

असार - १५ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा(माओवादी केन्द्र)ले सुरुआतीमै जित हासिल गरेको छ । 

अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गरेका हुन्। खड्काले उक्त ५४८ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गरेका छन् । 

अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक सदस्यले जित हासिल गरेको निर्वाचन अधिकृत चिरञ्जीवी गिरी बताए । 

विशेष