राजनीति

बाँसगढी नपाको मेयरमा एमालेको अग्रता 

बाँसगढी नपाको मेयरमा एमालेको अग्रता 

असार - १५ । बर्दियाको बाँसगढ़ी नगरपालिकाको मेयरमा नेकपा एमालेको अग्रता कायम रहेकाे छ । एमालेलार्इ माअोवादी केन्द्रले पछ्याइरहेकाे छ । पछिल्लो मतपरिणामाः

नेकपा एमाले (शालिकराम अधिकारी) - ५१२

माओवादी केन्द्र (विनाराम चौधरी) - ४६६

नेपाली कांग्रेस (गंगाधर पाैडेल) ११७ 

विशेष