राजनीति

प्रदेश एकमा त नराम्ररी लडाउला जस्तो छ कांग्रेस र माओवादीलाई एमालेले

प्रदेश एकमा त नराम्ररी लडाउला जस्तो छ कांग्रेस र माओवादीलाई एमालेले

असार - १५ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर १ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । सुरुवातमा कम्जोर नतिजा देखिएको यस क्षेत्रमा पछिल्लो समय आफ्ना निकटम प्रतिद्वान्दी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई पछि पार्दै अग्रता काम राखेको हो ।

प्रदेश नम्बर १ का १४ जिल्लाको पछिलो मत परिणामअनुसार एमालेले अहिलेसम्म ३९ स्थानीय तहमा अग्रता कायम राखेको छ । त्यसैगरी एमालेलाई पछ्याउँदै आएको नेपाली काँग्रेसले २३ स्थानीय तहमा अग्रता राखेको छ भने माओवादी केन्द्रले ६ स्थानीय तहमा आफ्नो अग्रता कायम गरेको छ ।

विशेष