राजनीति

झापाको दमक नगरपालिकामा एमालेको अग्रता कायमै

झापाको दमक नगरपालिकामा एमालेको अग्रता कायमै

असार - १५ । झापाको दमक नगरपालिकामा एमालेको अग्रता कायमै राखेको छ । यस्तो छ पछिल्लो मतपरिणामः

एमाले
मेयर - ३८५
उपमेयर - ३८४
राप्रपा
मेयर - ३००
उपमेयर - २२३
माओवादी केन्द्र
मेयर - २९९
उपमेयर - १८३
नेपाली काँग्रेस
मेयर - १८०
उपमेयर - ३४६

विशेष