राजनीति

हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि गणना स्थगित

हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि गणना स्थगित

 

असार - १५ । खोटाङको केपिलासगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि विवादका कारण मतगणना रोकिएको छ । 

करिब २०० मत गन्दा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएको थियो । 

सात वडा भएको गाउँपालिकामा वडा नम्बर १ फेदीबाट मत गणना सुरु गरिएकोमा प्रमुख र उपप्रमुखका लागि मत दिइएको मतपत्रमा हस्ताक्षर नभएको हो ।

विशेष