राजनीति

लिखुविके गाउँपालिकामा माओवादी केन्द्र विजयी

लिखुविके गाउँपालिकामा माओवादी केन्द्र विजयी

 

असार - १५ । जिलाको लिखुविके गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रले जित हात पारेको छ । 

मतगणनाअनुसार अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याई विजयी भएका हुन् । 

अध्यक्षका निकटम् प्रतिद्वन्दीमा नेपाली काँग्रेसका रामबहादुर बस्नेतले ७६० र उपाध्यक्षमा मिना कार्कीले ८२८ मत प्राप्त गरे । 

पाँचवटा वडा रहेको उक्त गाउँपालिकामा १ र ५ मा काँग्रेस २ र ३ माओवादी केन्द्र र ४ मा एमालेको प्यालनै विजयी भएको छ ।

विशेष