राजनीति

देउवाको ७ नम्बरमा एमाले र माओवादीको विजोग नै हुन्छ कि जस्तो

देउवाको ७ नम्बरमा एमाले र माओवादीको विजोग नै हुन्छ कि जस्तो

असार १५ । प्रदेश नम्बर ७ मा नेपाली कांग्रेस जबर्जस्त ढंगबाट उदाउने संकेत देखा परेकोछ । सात नम्बरका प्रारम्भिक मतगणना अनुशार नेपाली कांग्रेस ६ स्थानमा आगाडि छ । जबकी एमाले तीन र माओवादी केन्द्र एक स्थानमा मात्रै अगाडि छन् । अन्य पार्टी एक स्थानमा अगाडि देखिएको छ ।
प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुर संवेदनशील जिल्ला पनि हुन् । कैलालीको टीकापुरमा मधेसी दलले ठूलो हत्याकाण्ड मच्चाएको थियो । तर पनि ती जिल्लामा बुधबार शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भयो ।

विशेष