राजनीति

यी हुन् एमालेले अहिलेसम्म जितेका स्थानीय तह (सूचीसहित)

यी हुन् एमालेले अहिलेसम्म जितेका स्थानीय तह (सूचीसहित)

असार - १६ । दाेस्रो चरणको निर्वाचनको मतगणना क्रम जारी छ । गत बुधबार प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिकारनगरपालिकाको नेतृत्व चयनका लागि मतदान भएको हो । अहिले निर्वाचनको मत परिणाम आउने क्रम पनि जारी रहेको छ । शुक्रबार अपरान्हसम्मको मतगणना अनुसार नेकपा एमालेले १३ स्थानीय तहमा जित हासिल गरेको छ ।

नेकपा एमाले
१ मस्टा गाउँपालिका बझाङ , कर्णबहादुर कडायत
२ जन्तेढुंगा गाउँपालिका, खोटाङ एमालेका शंकर राई
३ बाजुराको पाण्डवगुफा गाउँपालिकामा कालीबहादुर शाही
४ अमरगढी गाउँपालिका डडेलधुरा, विश्वेश्वर प्रसाद ओझा
५ गौमुल गाउँपालिका बाजुरा, हरि रोकाया
६ पञ्चेश्वर गाउँपालिका, बैतडी गोरखबहादुर चन्द
७ मौवाखोला गाउँपालिका ताप्लेजुङ, राजन थुलुङ
८ रामप्रसाद राई गाउँपालिका विजय राई
९ थलारा गाउँपालिका बझाङ, भुवनेश्वर उपाध्याय
१० बित्थडचिर गाउँपालिका बझाङ, प्रेमबहादुर बोहरा
११ ताप्ली गाउँपालिका, उदयपुर, उद्धवसिंह थापा
१२ लेकम गाउँपालिका, दार्चुला परमानन्द जोशी
१३ सुस्ता गाउँपालिका, नवलपरासी , रामप्रसाद पाण्डे

विशेष