राजनीति

कोहलपुर–१५ मा काँग्रेस विजयी

कोहलपुर–१५ मा काँग्रेस विजयी

 

असार - १६ । कोहलपुर नगरपालिका–१५ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित पूरै समूह विजयी भएको छ । 

काँग्रेसका पतिराम थारु ७४१ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका ओमप्रकाश थारुले ६६१ मत प्राप्त गरेका छन्

विशेष