राजनीति

बिर्तामोड–१ मा एमालेको प्यानलै विजयी

बिर्तामोड–१ मा एमालेको प्यानलै विजयी

 

असार - १६ । बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)का अग्निप्रसाद पाण्डे एक हजार २७२ मत ल्याएर समूहसहित विजयी भएका छन् । 

उहाँका निकटतम प्रत्यासी नेपाली काँग्रेसकी देविका बस्नेतले ७३९ मत प्राप्त गरेका छन् । महिला सदस्यमा यमुना आचार्य, दलित महिला सदस्यमा कमला महरा नथख खुला सदस्यतर्फ टीकाप्रसाद सङ्ग्रौला र प्रेमकुमार पोखरेल निर्वाचित भएको निर्वाचन अधिकृत जीवराज भट्टराईले जानकारी दिए ।

विशेष