राजनीति

प्रधानमन्त्री चयन प्रक्रिया लम्बियो, संसद बैठक स्थागित

प्रधानमन्त्री चयन प्रक्रिया लम्बियो, संसद बैठक स्थागित


जेठ २१ । प्रधानमन्त्रीको निर्वाचन समेत गर्ने कार्यतालिका रहेको संसद बैठक दिउंसो तीन बजेसम्मका लागि स्थगित भएको छ ।  सूचना टाँस गरेर बैठक स्थगित भएको हो । यसैबीच सभामुख ओनसरी घर्तीले प्रमुख दलहरुको बैठक संसद भवनमै बोलाएकी छिन् ।

एमालेको चेतावनी पछि उक्त बैठक सुचना टाँस गरी सारिएको हो ।  हिजो बसेको एमाले स्थायी कमितिको बैठकले अब बस्ने संसद चल्न नदिने निर्णय गरेको थियो ।

यसैबीच कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।

विशेष