राजनीति

प्रधानमन्त्रीसँग कुनै ठोस कार्यक्रम छैन, किन बने त प्रधानमन्त्री ?

प्रधानमन्त्रीसँग कुनै ठोस कार्यक्रम छैन, किन बने त प्रधानमन्त्री ?


तपाईका प्राथमिकता के हुन् ?
– प्राथमिकता तीन तहको निर्वाचन स्वच्छ र स्वतन्त्रतापूर्वक सम्पन्न गर्नु हो । दोस्रो चरणको स्थानीय निर्वाचन नजिकै आएकाले त्यसलाई सम्पन्न गराउने मेरो पहिलो लक्ष्य हो ।
प्रधानमन्त्रीका रुपमा के के गर्ने योजना बनाउनु भएको छ ?
योजना भनेकै देश र जनताको लागि काम गर्ने हो । सदनमा पनि मैले यस वषयमा आफ्नो धारणा राखिसकेको छु । त्यही नै मेरो आगामी कार्यक्रम हो ।
के के हुन् त कार्यक्रम ?
सहमति, समझदारी र सहर्काको नीतिलाई अधिकतम अवलम्बन गर्दै सरकार सञ्चालन गर्ने, आर्थिक विकासका लागि काम गर्ने, पूर्वधार विकासमा ठोस काम गर्ने, माघ ७ गतेसम्म संघ र प्रदेशको निर्वाचन गर्ने मेरो कार्यक्रम हुन् ।
–नागरिक दैनिकमा प्रकाशित प्रधानमन्त्री शेरबहादुर देउवासँगको अन्तवार्ताबाट

विशेष