राजनीति

वैद्यले भेटे प्रधानमन्त्री देउवालाई यस्तो छ कारण

वैद्यले भेटे प्रधानमन्त्री देउवालाई यस्तो छ कारण


असार २८ । नेकपा माओवादी क्रान्तिकारीका संयोजक मोहन वैद्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।

मंगलाबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगरे नेकपा क्रान्तिकारी माओवादी नेतृत्वमा रहेको देशभक्त जनगणतन्त्रात्मक मञ्चले पार्टी दर्ता र चूनाव चिन्ह छिटो दिलाउन सरकारसंग आग्रह गरेको छ ।

देउवाले आयोगका पदाधिकारीकासंग यस बिषयमा थप छलफल गर्ने वचन दिएको भेटमा सहभागी सीपि गजुरेलले बताए । आफूहरुले चूनाव चिन्ह पाएपछि निर्वाचनको तयारीमा लाग्ने जनाएको छ ।

 

विशेष