राजनीति मुख्य समाचार

८१ स्थानीय तहको नतिजा सार्वजनिक, कस्ले कति जिते

८१ स्थानीय तहको नतिजा सार्वजनिक, कस्ले कति जिते

 असार १७ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ ।

अहिलेसम्म ८१ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ३७ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले २८ स्थानीय तहमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र १४ स्थानीय तहमा विजयी भएको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी फोरमले एउटा एउटा स्थानीय तहमा जित हात पारेको छ ।

विशेष