विचित्र विश्व

राष्ट्रपतिकी छोरीले स्तनपान गराएको फोटो पोष्ट गरेपछि....

राष्ट्रपतिकी छोरीले स्तनपान गराएको फोटो पोष्ट गरेपछि....


साउन १५ । किर्गीस्तानका राष्ट्रपतिकी कान्छी छोरीले आफ्नो बच्चालाई दुध खुवाउदा देखिएको अर्ध नांगो तस्वीरले अहिले देशभर विवाद चर्काएको छ ।

आलिया सांगेभाले यो तस्वीर भने अप्रीलमै सामाजिक सञ्जालमा पोष्ट गरेकी थिईन् । तीव्र आलोचना पछि उनले सो पोष्ट हटाएकी थिईन् ।
हालै यसै विषयमा विविसीले एउटा अन्तवार्ता लिएको थियो । र त्यसमा उनले भनेकी छन् सेक्सुअल्ली महिलाहरुलाई भिन्न रुपले हेर्ने गरीन्छ । मेरो त्यो तस्वीर अस्लील थिएन । अहिलेको पुस्ता तीनका अभिभावक भन्दा केही खुल्ला रहेको पनि बताईन् ।

विशेष