राजनीति मुख्य समाचार

ओली र सिटौलाको गृह जिल्लामा राप्रपाको दोस्रो जित

ओली र सिटौलाको गृह जिल्लामा राप्रपाको दोस्रो जित


असार १९ । झापामा राप्रपाले दोस्रो जीत हात पारेको छ । झापाको हल्दिबारी गाउँपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन विजयी भएका छन् । उपाध्यक्षमा भने एमालेले जितेको छ ।

यस अघि राप्रपाले झापाको दक्षिणी भागमा रहेको कचनकवल गाउँपालिकामा विजय हासिल गरेको थियो ।

उक्त गाउँपालिकाको प्रमुख र उपप्रमुखमा राप्रपाका उम्मेद्वारले विजय हाँसिल गरेका थिए ।

विशेष