राजनीति

कनकाईमा एमाले विजयी

कनकाईमा एमाले विजयी

 

असार - १९ । कनकाई नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । 

एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बनेका राजेन्द्रकुमार पोख्रेल र उपप्रमुखमा मञ्जु प्रसार्इं विजयी बनेका हुन् । प्रमुखमा पोख्रेलले आठ हजार ६१६ मत तथा भने उपप्रमुखकी उम्मेदवार प्रसार्इंले आठ हजार ५७६ मत प्राप्त गरेका छन् 

उहाँहरुका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका एकराज उप्रेतीले छ हजार १९७ तथा कविता बस्नेतले छ हजार ५७९ मत प्राप्त गरेकी छिन्। पच्चीस हजार २७२ मतदाता रहेको सो नगरपालिकामा १९ हजार १५६ मत खसेको थियो ।

विशेष