राजनीति मुख्य समाचार

२ सय ३८ स्थानीय तहको नतिजा सार्वजनिक (कस्ले कति जिते)

२ सय ३८ स्थानीय तहको नतिजा सार्वजनिक (कस्ले कति जिते)


असार १९ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म २३८ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०४ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ९३ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३१ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, संघीय समाजवादी फोरमले ५ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले २, राष्ट्रिय जनमोर्चाले २ र राप्रपाले १ स्थानीय तहमा जित हात पारेका छन् ।

विशेष