राजनीति

विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै

विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै

 

असार - २० । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ ।  

प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले नौ हजार १२४ मत, नेकपा(एमाले)का विनोद ढकालले छ हजार ४४६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ३५७ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपप्रमुखको पदमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले सात हजार ७४०, नेकपा (माओवादी केन्द्र)की नमिता न्योपानेले तीन हजार ८१४ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौंधरीले तीन हजार ७३१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विशेष