राजनीति

कसैले बुढो गोरु मरोस् भन्दैमा मर्दैन है : डा. बाबुराम भट्टराई

कसैले बुढो गोरु मरोस् भन्दैमा मर्दैन है : डा. बाबुराम भट्टराई


असार २० । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूले नयाँ शक्ति छाड्ने हल्ला निराधार भएको बताएका छन् ।

डा. बाबुराम भट्टराईले नयाँ शक्ति छाड्दैछन् भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आएपछि डा. भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत आफू कहिलै नभाग्ने बताएका हुन् ।

यस्तो छ उनको स्टाटस

कसैले बुढोगोरू मरोस् भन्दैमा मर्दैन है ! नयाँ शक्ति जन्मदैमा मरोस् भनेर धूपहाल्नेहरूले बाबुरामले न.श. छोड्ने नयाँ हल्ला चलाएछन ! बाराभ भाग्दैन !

विशेष