राजनीति मुख्य समाचार

ओलीको गृह जिल्लामा राप्रपाको तेस्रो जित

ओलीको गृह जिल्लामा राप्रपाको तेस्रो जित

असार २१ । झापाको गौरीगंज गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी भएका छन् ।

उनले ३७४० मत प्राप्त गरे भने उनका निकटतम प्रतीद्धन्दी नेपाली कंगे्रसकी फुलमती राजवंशीले ३४५३ मत प्राप्त गरिन ।

उपाध्यक्षमा कंग्रेसका दिपेन्द्र थापा ३४१४ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनले एमालेकी मनिता राईलाई ५४४ मतले हराएकी हुन् ।

विशेष