राजनीति

नयाँ शक्तिबाट रामचन्द्र झा र रामकुमार शर्मा निष्कासित

नयाँ शक्तिबाट रामचन्द्र झा र रामकुमार शर्मा निष्कासित


काठमाडौ । नयाँ शक्ति नेपालले सहअध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निस्कासन गरेको छ । झा र शर्मा माओवादी केन्द्र फर्कने तयारीमा छन् ।

दुबैले हालै मात्र माओवादी नेताहरुलाई भेटेर पार्टीमा फर्कने सहमति समेत जनाएका छन् ।

नयाँ शक्तिले आज वक्तव्य निकालेर झा र शर्मालाई संघीय परिषद् सदस्यलगायत सबै जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ

विशेष