राजनीति

देउवा–स्वराज भेट

देउवा–स्वराज भेट

काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटावार्ता गरेकी छन् ।

प्रधानमन्त्री देउवाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचमा हुने भेटघाट तथा दुईपक्षीय वार्ताको तयारीको लागि स्वराजले भेटवार्ता गरेकी हुन् ।

भेटवार्ता संक्षिप्त भएको र दुई पक्षीय एजेण्डाबारेमा कुराकानी भएको वार्तामा सहभागीले जनाएका छन् । भेटवार्तामा दुबै देशका उच्च अधिकारीहरुको समेत सहभागिता थियो ।

 

विशेष