विचित्र विश्व

हराएका मानिस अजिंगरकाे पेटमा फेलापरेपछि....

हराएका मानिस अजिंगरकाे पेटमा फेलापरेपछि....


इन्डोनेशियामा हराइरहेको एक मानिस अजिंगरको पेटभित्र मृत फेला परेका छन् ।

सुलावेशी टापुबाट खेती गर्न निस्केका २५ बर्षीय अकबर एकाएक हराएका उनलाई खोजीको क्रममा स्थानीय प्रहरीले घरनजिकको फार्ममा निकै ठुलो अजिंगर भेटाएपछि मान्छे खाएको हुनसक्ने आशंकामा अजिगंरलाई चिरेर हेर्दा त्यहाँ अकबरको शरीर भेटिएको हो ।

संसारको सबैभन्दा ठुलो सर्प मानिने अजिगंरले मान्छेलाई कमै शिकार गर्ने गर्छ । अजिंगरको मुख्य आहारा विशेषगरी बंदेल, कुकुरहरु हुने गर्छन् ।

विशेष