राजनीति

माओवादी केन्द्रको मुख्य सचेतकमा शर्मा

माओवादी केन्द्रको मुख्य सचेतकमा शर्मा

साउन १९ । माओवादी केन्द्रले संसदीय दलको मुख्य सचेतकको जिम्मा रेखा शर्मालाई दिएको छ ।

माओवादी संसदीय बोर्डको आजबसेको बैठकले पूर्वमन्त्री शर्मालाई मुख्य सचेतकको जिम्मा दिएको हो ।  यसअघि मुख्य सचेतक रहेका टेकबहादुर बस्नेत मन्त्री बनेपछि शर्मा माओवादीको मुख्य सचेतक बनेकी हुन् ।

विशेष