रोजगार

निगमले ४ महिनामा पनि जहाज बेच्न सकेन

निगमले ४ महिनामा पनि जहाज बेच्न सकेन


काठमाडौं । नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्रि गर्न खोजेको चार महिना भयो । तर पनि अझै सफल हुन सकेन ।

निगमले बेच्न खोजेको बि ७५७–२०० सिरिजको एक थान जहाज एक वर्षदेखि त्रिभुवन अन्तर्राट्रिय विमानस्थमा ग्राउन्डेड छ ।

पहिलो पटक टेन्डर गर्दा एउटा पनि आवेदन परेको थिएन । दोस्रो पटक भने दुई विदेशी सहित पाँच नेपाली कम्पनीले आवेदन बुझाएका थिए । तर एक नेपाली र एक विदेशी कम्पनीले जहाज नकिन्ने जानकारी गराईसकेको छन् ।

नागरिक

विशेष