राजनीति

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ शक्ति निर्वाचन आयोगमा दार्ता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ शक्ति निर्वाचन आयोगमा दार्ता

काठमाडौँँ । समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

आगामि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिनेगरी नयाँ शक्तिले आज(अाइतबार) दल दर्ता गराएको हो ।

समानुपातिक प्रणाली तर्फ भाग लिनका लागि दल दर्ता गराउनेमा नयाँ शक्ति दोस्रो पार्टी बनेको छ ।

नयाँ शक्तिले सातवटै प्रदेशसभामा भाग लिने भएको छ ।

विशेष