राजनीति

केन्द्र र प्रदेश सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

केन्द्र र प्रदेश सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीरमा हुने केन्द्र र प्रदेश सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले मंसीर १० गते हुने संसदीय र प्रदेश निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ताको मिति तोकेको हो ।

त्यस्तै, मंसीर २१ गते हुने निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका पनि सार्वजनिक गरिएको छ । दलहरुले ती निर्वाचनहरुका लागि समानुपातिक तर्पmको सूचि भने असोज अन्तिम सम्ममा बुझाउनु पर्ने छ

विशेष