राजनीति

कोमव वली दाङ क्षेत्रनम्बर ३ बाट चुनाव लड्ने

कोमव वली दाङ क्षेत्रनम्बर ३ बाट चुनाव लड्ने


काठमाडौं । चर्चित गायिका, नायिका,सञ्चारकर्मी तथा नेतृ कोमल वलीले आगामी मंसिरमा हुने प्रतिनिधि,प्रदेशसभाको निर्वाचनमा दाङबाट चुनाब लड्ने योजना बनाएको सार्वजनिक गरेकी छिन् ।

राष्टिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रिय सदस्य रहेकी वलीले आज दिउँसो फेसबुक र ट्वीटरमा ट्वीट गर्दे आगामी निर्वाचनमा दाङको ३ नम्वर निर्वाचन क्षेत्रबाट चुनाब लड्ने योजना सुनाएकी हुन् ।

उनले आफुले उम्मेद्धवारी दिने बिषयमा गम्भीरताका साथ सोचविचार गरीरहेकाले शुभचिन्तकहरु संग पनि थप सल्लाह सुझाबका लागि अनुरोध गरेकी छिन् । व
ली केही समय पहिले रेडियो नेपालको स्थायी जागिर छोडेर राजनितिमा होमीएकी थिइन् ।

विशेष