राजनीति

दुई नम्बर प्रदेशको चुनावमा ६ हजार ६ सय ७ को फैसला यसरी गर्दैछन् मतदाताले (फोटोसहित)

दुई नम्बर प्रदेशको चुनावमा ६ हजार ६ सय ७ को फैसला यसरी गर्दैछन् मतदाताले (फोटोसहित)

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ मा बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको सुरू भएको छ ।

१ सय ३६ तहमै निर्वाचन शान्तिपूर्ण रूपमा सुरू भएको हो । आज हुने निर्वाचनबाट ६ हजार ६ सय ७ जना जनप्रतिनिधी चुनिने निर्वाचन आयोगले जनाएको छ ।

आजको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादव, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व गृहमन्त्री विमलेन्द्र निधि लगाएतले प्रदेश नम्बर २ को स्थानिय तहको निर्वाचनमा मतदान गरेका छन् ।

विशेष