राजनीति

प्रमुख निर्वाचन आयुक्त यादवले गरे मतदान

प्रमुख निर्वाचन आयुक्त यादवले गरे मतदान


सिराहा । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले राजविराज नगरपालिकाबाट मतदान गरेका छन् । राजविराजको वडा नम्बर २ अन्तर्गत पर्ने आधारभुत राजदेवी प्राथमिक विद्यालयको मतदान केन्द्र पुगेर प्रमुख आयुक्त यादवले मतदान गरेका हुन् ।

स्थानीय तहको निर्वाचन प्रदेश दुईका जनताका लागि ऐतीहासिक अवसर रहेको यादवले मतदानपछि प्रतिक्रिया दिए ।

मधेशका जिल्लाका सर्वसाधारणमा निर्वाचन प्रति निकै उत्साह देखिएको यादवको भनाई छ ।

विशेष