राजनीति

प्रदेश २ मा पनि एमाले अगाडि हुने संकेत, उपेन्द्रको पार्टीको नामोनिशान देखिएन

प्रदेश २ मा पनि एमाले अगाडि हुने संकेत, उपेन्द्रको पार्टीको नामोनिशान देखिएन

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको अत्यन्त प्रारम्भिक नतिजाअनुशार नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।
एमाले तीन तहमा अगाडि छ भने नेपाली कांग्रेस दुई तहमा अगाडि छ । त्यस्तै गरी माओवादी केन्द्र, राजपा पनि दुई दुई स्थानमा आगाडि छन् । अन्य एक पार्टी एक स्थानमा अगाडि छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने कतै पनि अगाडि देखिएको छैन ।
सोमबार प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा निर्वाचन भएको थियो ।

विशेष