कला साहित्य

युवा कवि विनिष गिरीको कविता संग्रह बजारमा

युवा कवि विनिष गिरीको कविता संग्रह बजारमा


काठमाडौं । युवाकवि विनिष गिरीको कविता संग्रह जीवन के हो बजारमा आएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको ९९ औं जन्मोत्सवमा घिमिरे निवासमा १६ वर्षे युवाकवि विनिष गिरीको कविता संग्रह जीवन के हो ? विमोचित भएको हो ।

प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्रा.डा.कृष्णप्रसाद दाहालको सभापतित्वमा र अतिथीहरू वरिष्ठ पत्रकार बिष्णु निष्ठुरी, मन्जु पोखरेल, अन्जना पौडेल,यादव गर्तौला, कमल प्रसाद न्यौपाने, हिरा परियार, अनिता यात्री, लगायतको विमोचनमा सहभागिता रहेको थियो ।

राष्ट्रकवि माधव घिमिरेले कवि गिरीलाई सफलताको शुभकामना दिएका थिए ।

विशेष